Swasthya Awaj
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले चिकित्सक र अस्पतालको मुख नदेखेका गरिबी, विपन्न परिवारलाई बीमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो । “गरिब दिन दुःखीलाई उपचारको माध्यम बीमा कार्यक्रम रहेको छ” उहाँले भन्नुभयो, “बिमालाई अझ प्रभावकारी कार्यन्वयन गरी सबैलाई समेटनुपर्दछ ।”
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ?
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ? सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ। सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो ।
Weather Update