
मुख्य समाचार
स्वास्थ्य बीमाको चक्रव्यूह: २५ अर्ब भुक्तानी रोकिँदा नागरिकको उपचार संकटमा, मन्त्री मौन
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत देशभरिका अस्पतालहरूले दिएको उपचार सेवाको २५ अर्ब ६० करोड रुपैयाँ भुक्तानी अझै राज्यबाट पाउन बाँकी छ। बीमित नागरिकलाई उपचार दिएर अस्पतालहरूले सेवा सम्पन्न गरिसके पनि सरकारले समयमै भुक्तानी नगर्दा गम्भीर समस्या उत्पन्न भएको हो।
शुक्रबार, साउन १६, २०८२



भर्खरै
- औषधि प्रमाणपत्रको अवधि पाँच वर्षसम्म, ऐनमा संशोधनपछि नवीकरण प्रणाली स्पष्ट
- चितवनमा डेंगु र स्क्रब टाइफसको दोहोरो संक्रमण, स्वास्थ्य सतर्कता आवश्यक
- स्वास्थ्य बीमाको चक्रव्यूह: २५ अर्ब भुक्तानी रोकिँदा नागरिकको उपचार संकटमा, मन्त्री मौन
- पाटन अस्पतालमा स्तरोन्नतिको तयारी, १२०० शय्याको अत्याधुनिक सेवा लक्ष्य
- नर्भिक अस्पतालमा स्तनपान परामर्श सेवा सुरु, साउन २१ गते विशेष सचेतना कार्यक्रम