Swasthya Awaj
किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार र तोडफोड गर्नेलाई कारबाही गर्न माग
किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार र तोडफोड गर्नेलाई कारबाही गर्न माग ललितपुरको इमाडोलमा अवस्थित किष्ट मेडिकल कलेजमा अभद्र व्यवहार देखाउने र तोडफोड गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बुधबार कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको अभद्र व्यवहार र अस्पतालमा भएको तोडफोडको संघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने?
यस्तो छ क्यान्सर उपचार विस्तार कार्यविधि, कहाँ-कहाँ हुँदैछ सेवा विस्तार? के-के सेवा हुने? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा क्यान्सर रोगको पहिचान र उपचारका लागि सेवा प्रदान गर्ने गरी अस्पतालहरुमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि ल्याएको छ।
मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया
मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकहरुले ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छन् ।सेन्टरका बरिष्ठ सर्जन डा अनिल भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरकोटकी २२ बर्षीया गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेको हो ।
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार
स्वास्थ्य मन्त्रीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने- अब सातै प्रदेशमा क्यान्सर उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्।
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने कार्यविधि स्वीकृत
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने कार्यविधि स्वीकृत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गरेका छन् ।
कक्षा १२ को नतिजामा ‘एनजी’ आई पुनर्योगमा गएका विद्यार्थी चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने
कक्षा १२ को नतिजामा ‘एनजी’ आई पुनर्योगमा गएका विद्यार्थी चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने उच्च अदालत पाटनले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को नतिजामा नन् ग्रेडेड (एनजी) आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई पनि एकीकृत प्रवेश परीक्षामा सहभागी गराउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।
Weather Update