स्वास्थ्य र जनसङ्ख्या मन्त्रालय छुट्टा छुटै बनाउन विज्ञको सुझाव
शुक्रबार, असार २८, २०८१

स्वास्थ्य मन्त्रालयले पठाएका छात्रवृत्ति चिकित्सक फिर्ता पठाए निर्देशकले
शुक्रबार, असार २८, २०८१
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गरेको पाइएको छ । सरकारले छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कर्णाली खटाउँदा उनले फिर्ता पठाएका छन् ।

पहिलाे पटक स्वास्थ्य सेवा विभाग द्वारा त्रिपक्षीय सम्झौता गराएर स्वास्थ्य सामग्री हस्तान्तरण
शुक्रबार, असार २८, २०८१
अस्पताल, सप्लायर्सलाइ जिम्मेवार र पारदर्शिता बनाउन पहिलाेपट स्वास्थ्य सेवा विभागले तीन निकाय बिच औजार उपकरण हस्तान्तरणमा सम्झौता गरिएको छ । शुक्रबार एक कार्यक्रम गरि विभागले संघीय तथा प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेकाे छ । ५, १०, १५ वेडका आधारभूत अस्पताल, प्रदेश, संघीय, जिल्ला अस्पतालको क्षमता र जनशक्ति पहिचान...

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गर्यो सुविधा थैलीमा परिमार्जित गरिएको नयाँ दररेट (सूचीसहित)
बुधबार, असार २६, २०८१
स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरुको परिमार्जित गरेको नयाँ विवरण तथा दर रेट सार्वजनिक गरेको छ । बोर्डले यो नयाँ दररेट आगामी १ साउन देखि लागू हुने बताएको छ ।

प्रोत्साहन भत्ता नपाए ‘इमर्जेन्सी’ बाहेकका सेवा बन्द गर्ने चिकित्सकहरूको चेतावनी
बुधबार, असार २६, २०८१

“युनोप्स” सँग भएको स्वास्थ्य सामग्री खरिद सम्झौतामा अख्तियारले छानविन थाल्यो
बुधबार, असार २६, २०८१
करोडौं रकम भ्रष्ट्राचार गर्ने गरी “युनोप्स”सँग भएको खरिद सम्झौतामा अख्तियारले छानविन अगाडि बढाएको छ । कोरोना महामारीको समय देखाएर सरकारी निकायबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिद नगरेर सरकारी अधिकारीले बिना प्रतिस्पर्धा सिधै “युनोप्स” लाई दिएका थिए ।

करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै रेडक्रसविरुद्द अख्तियारमा उजुरी
बुधबार, असार २६, २०८१

दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच बढाउन टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा
बुधबार, असार २६, २०८१
नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी...

स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न पूर्वमन्त्री खानको माग
बुधबार, असार २६, २०८१
जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् ।

बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साह
बुधबार, असार २६, २०८१
आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार निर्माण प्रक्रिया एकपछि अर्को चरणमा अघि बढेपछि यहाँ उत्साह छाएको हो ।

‘एन्टि स्नेक भेनम’ उत्पादन गर्ने भन्दै अनियमितता गरेका प्रतिष्ठानका ‘भ्रष्ट अधिकारी’हरुको सजाय तोकियो
बुधबार, असार २६, २०८१
विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना सजाय सुनाएको छ । दोषी ठहर गरेर कैद सजाय तोक्न मङ्गलवार बसेको इजलासले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई ९ वर्ष १ महिना कैद र २ करोड ३५ लाख जरिवाना र बिगोको...

खरिद गरेको औषधि वितरण नगरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बुधबार, असार २६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिद गरेर वितरण नगरेको आरोपमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।