Swasthya Awaj
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिनुभयो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण गरेको जानकारी
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण गरेको जानकारी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १२ सय ३९ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताइएको छ ।
ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना
ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ स्थापना समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको याङमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच पुगेको थिएन । यहाँ आलु खेतीबाहेक अन्य बाली हुँदैन । यहाँका समुदायको मुख्य पेसा चौँरी याक गोठ हो ।
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ।
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ ।
गर्मीसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि
गर्मीसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
भजनी र लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
भजनी र लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरुआत गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ ।
अत्यधिक गर्मी बढेपछि तराई मधेसमा ‘लू’ लाग्ने जोखिम बढ्दै
अत्यधिक गर्मी बढेपछि तराई मधेसमा ‘लू’ लाग्ने जोखिम बढ्दै अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन  बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ।
दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा
दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा दैलेखका ११ वटै स्थानीय स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुगेको छ । जिल्लाका सबै नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा दिने उद्देश्यले सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको हो ।
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि उक्त तालिम आयोजना गरिएको हो ।
गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल
गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।
Weather Update