बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
सोमबार, असोज २१, २०८१
५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित
आइतबार, असोज २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश संघीयतामा गएसँगै ७५३ स्थानीय तहमा भ्रष्टाचार बढेको आँकडा सार्वजनिक गरेको छ । आयोगमा दर्ता भएका कुल उजुरीमध्ये स्थानीय तहका विभिन्न विषय/क्षेत्रसँग सम्बन्धित उजुरी धेरै रहेको आयोगले जनाएको छ ।
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै
आइतबार, असोज २०, २०८१
धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा भएको दुर्घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा परेको अविरल वर्षासँगै झ्याप्लेमा खसेको पहिरोमा पुरिएर दुईवटा माइक्रो र एउटा बसमा सवार ३५ जनाको मृत्यु भएको थियो । सो घट्नामा धादिङका तत्कालीन एसपी गौतम केसीले लापरबाहीपूर्ण भूमिका खेलेको आकलन छ...
न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, फ्याकल्टी दरबन्दी बढाउने निर्णय (कहाँ कति?)
आइतबार, असोज २०, २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पताल र अन्तर्गतका सरकारी अस्पतालहरुमा स्तानकोत्तर तह (पिजी) मा मेडिकल तर्फ एमडी/एमएस र नर्सिङ तर्फ पिजी र ब्याचलर तहमा विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको छ। न्याम्सको सिनेट बैढकले पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि विद्यार्थी सिट बढाउनका लागि त्यही अनुसारको आवश्यक...
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन
आइतबार, असोज २०, २०८१
नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ ।
प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
आइतबार, असोज २०, २०८१
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।
बागमती प्रदेश स्वास्थ्यमा एघारौँ तहका चार उच्च अधिकारीको सरुवा
आइतबार, असोज २०, २०८१
बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको हो ।
देशभर करिब १५ हजारमा डेंगु सङ्क्रमण पुष्टि, ७ को मृत्यु
शुक्रबार, असोज १८, २०८१
देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
स्वास्थ्य बीमा बोर्डको पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य बीमा बोर्डले पञ्च वर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । पछिल्लो समय ‘हिड्दा हिड्दै बाटो भुलेको’ जस्तो अवस्थामा पुगेको बोर्डले केही वर्षको तयारी पछि ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१/८२ – २०८६/८७’ ल्याएको हो । नयाँ रणनीतिले बीमा बोर्ड अबको ५ वर्ष कसरी अघि बढ्छ भन्नेबारेमा जानकारी दिने बताइएको छ...
रगत अभाव सम्वन्धी समस्या समाधानका लागि ब्लोदानद्धारा स्वास्थ्य मन्त्री पौडेलको ध्यानाकर्षण
शुक्रबार, असोज १८, २०८१