यौन स्वास्थ्य र यौन शिक्षा
बिहीबार, वैशाख ६, २०८१

स्वास्थ्य कार्यालय दैलेखमा लाखौंका स्वास्थ्य उपकरण प्रयोग बिहीन
बिहीबार, वैशाख ६, २०८१
कोभिड—१९ महामारीका बेला खरिद गरिएका भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्काइएको छ । वि.सं. २०७७ वैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए ।

बिदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका स्वास्थ्यकर्मीमाथि मन्त्रालयको निगरानी
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति निगरानी बढाएको छ।

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा
बिहीबार, वैशाख ६, २०८१
सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
बुधबार, वैशाख ५, २०८१
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।

४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’
बुधबार, वैशाख ५, २०८१
पछिल्ला चार वर्षमा नेपालबाट विदेश जानका लागि ६ हजार ४६८ जनाले अनुमति लिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको २०७९/८० को वार्षिक प्रगति विवरणअनुसार विदेशमा काम गर्ने र अध्ययनका लागि ६ हजार ४६८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् ।

यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
चिकित्सा शिक्षा आयोगले विभिन्न २२ वटा शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनका लागि आशय पत्र प्रदान गरेको छ।

घोराहीबाट रुकुमकोट जाँदै गरेको बस सल्यानमा दुर्घटना, १४ जना घाइते ४ को अबस्था गम्भिर
बुधबार, वैशाख ५, २०८१

‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न
बुधबार, वैशाख ५, २०८१
डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न भएको छ । विभिन्न देशका विज्ञहरु सम्मिलित उक्त गोष्ठी (कार्यशाला) मंगलबार सम्पन्न भएको हो ।

हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ?
बुधबार, वैशाख ५, २०८१
हिमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत विकृति हो । हाम्रो शरीरले घाउचोट लागेमा समयमा रगत जमेर घाउ ठीक हुन मद्दत गर्ने तत्व हुन्छ ।