Swasthya Awaj
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदनकाे प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन्।
त्रिविमा मेरिटोक्रेसी लागु गरेकोमा प्राध्यापक र डाक्टरहरुले दिए प्रधानमन्त्रीलाई धन्यवाद
त्रिविमा मेरिटोक्रेसी लागु गरेकोमा प्राध्यापक र डाक्टरहरुले दिए प्रधानमन्त्रीलाई धन्यवाद भुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिक रूपमा धन्यवाद व्यक्त गरेका छन्।
नक्कली पिसिआर रिपोर्ट बनाएपछि जागिरबाट निकालिएका गंगालालका प्रयोगशाला प्रमुखको २ वर्षपछि थमौती
नक्कली पिसिआर रिपोर्ट बनाएपछि जागिरबाट निकालिएका गंगालालका प्रयोगशाला प्रमुखको २ वर्षपछि थमौती क्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा जागिरबाट निकालिएका गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज इञ्चार्य विनोदकुमार यादवलाई गंगालाल व्यवस्थापनले दुई वर्षपछि पुनः जागिरमा फर्काएको छ ।
नुनले शरीरलाई कसरी असर गर्छ ?
नुनले शरीरलाई कसरी असर गर्छ ? मानिसहरूले नुनको प्रयोग मानव सभ्यताको सुरुदेखि नै गर्दै आएका छन् चाहे त्यो खाना प्रशोधन गर्न होस् वा जोगाउन होस् वा स्वादमा सुधार गर्न होस्।
साढे १४ लाख बढी बालबालिकालाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिईंदै
साढे १४ लाख बढी बालबालिकालाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिईंदै सरकारले चालु आर्थिक बर्ष भित्र थप अर्को खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी जेठ असार भित्र यसअघि छुटेका साढे १४ लाख बढी बालबालिकाहरुलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको हो ।
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार भारतीय राजदूतावास, काठमाण्डाैले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।
स्वास्थ्यको ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम पनि संशोधन
स्वास्थ्यको ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम पनि संशोधन छिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ। वर्षमान पुन नयाँ मन्त्री भएर आएपछि अर्थ मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको हो।
नेपाल पत्रकार महासङ्घ झापाकाे ‘पत्रकार उपचार कोष’ मा रु एक करोड
नेपाल पत्रकार महासङ्घ झापाकाे ‘पत्रकार उपचार कोष’ मा रु एक करोड नेपाल पत्रकार महासङ्घ झापाले ‘उपचार कोष’को राशि रु एक करोड पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको उक्त कोषको स्थापना आठ वर्ष अघि भएको थियो ।
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम : आज देखि सरकारी बाहेकका अस्पताल उपचार गर्दा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने
स्वास्थ्य बीमा कार्यक्रम : आज देखि सरकारी बाहेकका अस्पताल उपचार गर्दा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले बीमा कार्यक्रम लागू भएका सरकारी बाहेकका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशत रकम आफैले तिर्नु पर्ने भएको छ ।
Weather Update