‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नारासहित आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आइतबार, चैत २५, २०८०

स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा
आइतबार, चैत २५, २०८०
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।

महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन
शनिबार, चैत २४, २०८०
‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण
शनिबार, चैत २४, २०८०
नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेष (विशेषज्ञ चिकित्सक लाइसेन्स ) परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन् ।

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ
शनिबार, चैत २४, २०८०
प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए। 'त्यो काठमाडौंकै विषय भएकाले उहाँहरू आउनुभएको थियो। अवरोध गर्नेहरुलाई उहाँहरूले नै लिएर जानुभयो,' डिएसपी भण्डारीले भने।

२ करोड लागतमा जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने
शनिबार, चैत २४, २०८०
चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ।

एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
शनिबार, चैत २४, २०८०
पछिल्लो पटक नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले त नागरिक माझ सर्वेक्षण नै गराएको छ । जसमा ७० प्रतिशत नागरिक सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।

सरकारले हिमोफिलियाका बिरामीको लागि बजेट विनियोजन नगर्दा समस्यामा
शुक्रबार, चैत २३, २०८०
सरकारले हिमोफिलियाका बिरामीहरुको लागि बजेट विनियोजन नगर्दा बिरामीहरु समस्यामा परेका छन् ।नेपालमा करिव ८४ प्रतिशत हिमोफोलियाका बिरामीहरु उपचारको पहुँच भन्दा बाहिर रहेको पनि तथ्यांकले देखाएको छ।

मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
शुक्रबार, चैत २३, २०८०
विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरुलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरु स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङगता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् ।

मासु खाँदा हड्डी अड्किएर युवकको मृत्यु
शुक्रबार, चैत २३, २०८०
चितवनमा मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु भएको छ । तनहुँ सिद्धेश्वर नगरपालिका घर भई भरतपुर महानगरपालिका–१९ शरदानगर आएका करण सुनार मृत्यु भएको हो।

‘नागरिकताको सिफारिस लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य’
शुक्रबार, चैत २३, २०८०
सामाजिक सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताउनुभयो । शुक्रबार स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा गरिएको पत्रकारसँगको अन्तरक्रियामा यस्तो बताउनुभएको हो ।

एक सर्वेक्षणको रिपोर्ट अनुसार: चुरोट पिउने एक नेपालीको खर्च १८ लाख बढी
शुक्रबार, चैत २३, २०८०
नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको अध्ययनले देखाएको । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणमा ३४.१ प्रतिशत नेपालीले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखिएको छ ।

नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै
शुक्रबार, चैत २३, २०८०
पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।