Swasthya Awaj
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए ।
डीन कार्यालय र प्रशासनसंग सहमति भएपछि नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीको हड्ताल फिर्ता
डीन कार्यालय र प्रशासनसंग सहमति भएपछि नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीको हड्ताल फिर्ता नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीहरुले १० दिन लामो हड्ताल फिर्ता लिएका छन् । पछिल्लो दुई दिनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय र नर्सिङ क्याम्पस प्रशासनसंग छुट्टा छुट्टै सम्झौँता गरेपछि उनीहरुको शैक्षिक हड्ताल फिर्ता लिएका हुन् ।
नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने प्रस्तावमा छलफल, सीटीईभीटी असहमत
नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने प्रस्तावमा छलफल, सीटीईभीटी असहमत नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
पूर्ण खोप लगाउने बालबालिकाको संख्यामा ७ प्रतिशत गिरावट
पूर्ण खोप लगाउने बालबालिकाको संख्यामा ७ प्रतिशत गिरावट सुदूरपश्चिममा सबैभन्दा बढी ९१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ७४ प्रतिशत बालबालिकालाई पूर्ण खोप
Weather Update