Swasthya Awaj
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार डा पवन कुमार हमाललाई प्रदान
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार डा पवन कुमार हमाललाई प्रदान यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ। १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्या एको भन्दै उक्त पुरस्कार प्रदान गरेकी हुन्। 
हुम्लाबाहेक ७६ जिल्लामा फैलिएको डेंगु , माघ दोस्रो साता यता ६ जनाको मृत्यु
हुम्लाबाहेक ७६ जिल्लामा फैलिएको डेंगु , माघ दोस्रो साता यता ६ जनाको मृत्यु देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ७६ जिल्लामा ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क गत माघ दोस्रो साता यताको रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । हुम्लाबाहेक...
आईओएमको डीन बन्न १३ जना प्राध्यापकको आवेदन (सूची सहित)
आईओएमको डीन बन्न १३ जना प्राध्यापकको आवेदन (सूची सहित) त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन पदका लागि नाम सिफारिस समिति समक्ष १३ जनाले आवेदन दिएका छन् । त्यसरी आवेदन दिनेहरुमा बहालवाला डीन, सहायक डीन देखि अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म  रहेका छन् ।
दश वर्ष सरकारी सेवामा कार्यरत अहेवको शैक्षिक प्रमाणपत्र नै ‘नक्कली’
दश वर्ष सरकारी सेवामा कार्यरत अहेवको शैक्षिक प्रमाणपत्र नै ‘नक्कली’ शहरी स्वास्थ्य केन्द्रमा दश वर्ष जागिर खाएका अहेवले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंहको दुबै तहको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालत मुद्धा दायर
डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंहको दुबै तहको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालत मुद्धा दायर प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत २० बैशाख २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु अघिको खाली समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै सम्हालेका थिए ।त्यसैबेला प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्रीस्तरीयय निर्णय गर्दै डडेल्धुरा अमरगढी नगरपालिका वडा नं २ सोलपारी स्थायी ठेगाना भएका लक्ष्मण सिंहलाई डडेल्धुरा अस्पताल विकास...
सर्पदंशका बिरामीले भेरी अस्पतालमा शैय्या भरिभराउ, वैशाख यता १६ जनाको मृत्यु
सर्पदंशका बिरामीले भेरी अस्पतालमा शैय्या भरिभराउ, वैशाख यता १६ जनाको मृत्यु नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढेको छ। अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला सर्पले टोकेका बिरामीले भरिन थालेका छन् ।
एक बर्ष भित्र मनमोहन विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने
एक बर्ष भित्र मनमोहन विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिसक्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता जनाएका छन् ।मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री कार्कीले एक वर्षभित्र देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
अख्तियारको वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य मन्त्रालयमा गत आ.ब.  को अन्तिम सम्म ६०२ वटा उजुरी
अख्तियारको वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य मन्त्रालयमा गत आ.ब. को अन्तिम सम्म ६०२ वटा उजुरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १३४ उजुरीसमेत गरी स्वास्थ्य मन्त्रालयविरुद्ध सङ्ख्या ७३६ छन् ।
Weather Update