स्वास्थ्यका ११ जना उच्च अधिकारी सह-सचिवमा बढुवा, को-को भए बढुवा
शुक्रबार, चैत १६, २०८०
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
कोरोना संक्रमण अझै हराएन, टेकु अस्पतालको आइसीयूमा उपचार गराउँदै छन् संक्रमितहरु
बिहीबार, चैत १५, २०८०