१४ वर्ष मुनिका बालबालिकाको निः शुल्क क्यान्सर उपचार भक्तपुर क्यान्सर अस्पतालबाट सुरु
बिहीबार, मंसिर ६, २०८१
नेपाल क्यान्सर अस्पतालले अक्टोबर महिनाभर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुट दिने
मंगलबार, असोज २२, २०८१
ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सर सचेतना महिनाको अवसर पारेर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत सम्म छुट प्रदान गरीरहेको छ ।
चितवन मेडिकल कलेजमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सोमबार, असोज २१, २०८१
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको...
न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, फ्याकल्टी दरबन्दी बढाउने निर्णय (कहाँ कति?)
आइतबार, असोज २०, २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पताल र अन्तर्गतका सरकारी अस्पतालहरुमा स्तानकोत्तर तह (पिजी) मा मेडिकल तर्फ एमडी/एमएस र नर्सिङ तर्फ पिजी र ब्याचलर तहमा विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको छ। न्याम्सको सिनेट बैढकले पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि विद्यार्थी सिट बढाउनका लागि त्यही अनुसारको आवश्यक...
बागमती प्रदेश स्वास्थ्यमा एघारौँ तहका चार उच्च अधिकारीको सरुवा
आइतबार, असोज २०, २०८१
बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको हो ।
दशैलक्षित बजार अनुगमन आजदेखि सुरु
बुधबार, असोज १६, २०८१
सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त
बुधबार, असोज १६, २०८१
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका डा.ज्ञवाली पाल्पाका हुन् ।
काठमाडौँ महानगरभित्र बिक्री बितरण गरिएका ११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो ।
आइतबार, असोज १३, २०८१
काठमाडौँ महानरपालिका भित्र बिक्री बितरण हुँदै आएको बिभिन्न ११ ब्राण्डका खानेपानीमा कोलिफर्म भेटिएको छ । काठमाडाँै महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा हानीकारक कोलिफर्म भेटिएको हो । महानगरपालिकाले कोलिफर्म भेटिएका पानीका उत्पादक कम्पनीलाई बिक्री बितरणमा रोक लगाएको छ । साथै हरेक उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको...
काठमाडौं उपत्यकामा वर्षाले रेकर्ड ब्रेकः ठूलो धनजन क्षति
शनिबार, असोज १२, २०८१
काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
शनिबार, असोज १२, २०८१
काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
त्रिवि आईओएम डीन पदका लागि आवेदन दिएका १३ मध्ये यी पाँच जना परे अल्पसूचीमा
शनिबार, असोज १२, २०८१
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले १३ जना आवेदक मध्ये पाँच जनालाई अल्पसूची (सर्टलिष्ट)मा राखेको छ ।
पाटन अस्पतालका ल्याब अधिकृत दिपेन्द्र यादव विरुद्ध नक्कली प्रमाणपत्रकाे आरोपमा विशेष अदालतमा मुद्धा दायर
बिहीबार, असोज ३, २०८१
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आठौं तहका ल्याब अधिकृत विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटनका ल्याब अधिकृत दिपेन्द्र यादव विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी...