कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने
बुधबार, वैशाख १२, २०८१

नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
बुधबार, वैशाख १२, २०८१
भर्खरै संयुक्त राज्य अमेरिकामा संक्रमित जनावरको कच्चा दुधमा एच–फाइभ एन–वान (बर्ड फ्लु भाइरस) भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन विज्ञको सुझाव छ । यद्यपि नेपालमा हालसम्म जनावरको दुधबाट यो भाइरस मान्छेमा सरेको घटना छैन र कुनै पनि जनावरमा सो भाइरस फेला परेको पाइएको छैन ।

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचन्ड
बुधबार, वैशाख १२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्याउनु पर्ने बताए ।

नेपालमै पहिलोपटक मेडिसिटी अस्पतालमा ‘वाटर-बर्थ डेलिभरी’ सेवा सुरू
मंगलबार, वैशाख ११, २०८१
ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ‘वाटर बर्थ’ सर्भिस सुरुवात गरेको छ । अस्पालकी प्रिन्सिपल कन्सल्टेन्ट तथा प्रसुती तथा स्त्रीरोग विभागकी प्रमुख डा. निरा सिंह श्रेष्ठले नेपालमा पहिलो पटक मेडिसिटी अस्प्तालमा वाटर बर्थ सेवा सुरु गरिएको जानकारी गराएकी छिन् ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका
मंगलबार, वैशाख ११, २०८१
जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उप-प्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसहितको प्रतिनिधीमण्डल अमेरिका जान लागेका छन् ।

लगानी सम्मेलन : डाबर नेपालले गर्यो ९ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव
मंगलबार, वैशाख ११, २०८१
लगानी बोर्डको ५८ औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन्।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण गरेको जानकारी
मंगलबार, वैशाख ११, २०८१
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १२ सय ३९ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताइएको छ ।

बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन
सोमबार, वैशाख १०, २०८१
बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन्। स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ।

स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम
सोमबार, वैशाख १०, २०८१
महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि उक्त तालिम आयोजना गरिएको हो ।
-1713765864.jpeg)
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताको उपचार गर्न ८३ वटा अस्पतालसंग सम्झौँता
सोमबार, वैशाख १०, २०८१
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ ।

भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव
सोमबार, वैशाख १०, २०८१
अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उहा भन्नुभयो “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन।'

तीन साता भित्र चिकित्सा शिक्षा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न डा गोविन्द केसीको चेतावनी
आइतबार, वैशाख ९, २०८१
अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् ।

स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन
आइतबार, वैशाख ९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ।