यौन स्वास्थ्य र यौन शिक्षा
बिहीबार, वैशाख ६, २०८१

बिदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका स्वास्थ्यकर्मीमाथि मन्त्रालयको निगरानी
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति निगरानी बढाएको छ।

४ वर्षमा विदेश जान ६४६८ डाक्टरले लिए ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’
बुधबार, वैशाख ५, २०८१
पछिल्ला चार वर्षमा नेपालबाट विदेश जानका लागि ६ हजार ४६८ जनाले अनुमति लिएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको २०७९/८० को वार्षिक प्रगति विवरणअनुसार विदेशमा काम गर्ने र अध्ययनका लागि ६ हजार ४६८ जना चिकित्सकले ‘गुड स्ट्याण्डर्ड सर्टिफिकेट’ लिएका छन् ।

यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
बुधबार, वैशाख ५, २०८१
चिकित्सा शिक्षा आयोगले विभिन्न २२ वटा शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनका लागि आशय पत्र प्रदान गरेको छ।

‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न
बुधबार, वैशाख ५, २०८१
डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’ दुई दिने गोष्ठी सम्पन्न भएको छ । विभिन्न देशका विज्ञहरु सम्मिलित उक्त गोष्ठी (कार्यशाला) मंगलबार सम्पन्न भएको हो ।

हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ?
बुधबार, वैशाख ५, २०८१
हिमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत विकृति हो । हाम्रो शरीरले घाउचोट लागेमा समयमा रगत जमेर घाउ ठीक हुन मद्दत गर्ने तत्व हुन्छ ।

आन्तरिक प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा हुने चिकित्सक नै भेटिएनन, विभिन्न उपसमूहका छ वटा पद खाली
बुधबार, वैशाख ५, २०८१
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ रिक्त रहेको विभिन्न उप समूहको ६ पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट चिकित्सकहरुको बढुवा गर्ने प्रक्रिया अघि बढाएको थियो तर आयोग सफल हुन सकेन ।

कपाल स्ट्रेट गर्नु हानिकारक
बुधबार, वैशाख ५, २०८१
केराटिन भनेको सामान्य रूपमा बुझ्दा प्रोटिन हो । जुन हाम्रो कपालमै पनि हुन्छ । केराटिन आफैँमा हानिकारक होइन । केराटिनले कपाललाई राम्रै गर्ने हो ।
-1712718301.png)
नेपाल विश्वमा आठौं प्रदूषित राष्ट्रको सूचीमा
बुधबार, वैशाख ५, २०८१
पाल विश्वको आठौं प्रदूषित राष्ट्रको सूचीमा परेको छ । मुलुकको संघीय राजधानी विश्वको दोस्रो प्रदूषित सहरको सूचीमा पर्दा देश भने ‘टप टेन’ मा परेको छ हो ।