Swasthya Awaj
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनु उचित नभएको बताउनुभएको छ । सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्ने छाता ऐन ल्याउन लागेको चर्चा भएको धेरै भइसक्यो। 
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण एचपिभी डिएनए टेस्ट ल्याब मेसिनका लागि आवश्यक पर्ने ९ सय ६० प्रति पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) अस्पताल सञ्चालन गरिरहेको ट्रस्टका अध्यक्ष डा.भरत प्रधानलाई हस्तान्तरण गरिएको हो । 
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न शिक्षा मन्त्रालयले लेख्यो अख्तियारलाई पत्र शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदनकाे प्रारम्भिक अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र पठाउने निर्णय गरेकी हुन्।
त्रिविमा मेरिटोक्रेसी लागु गरेकोमा प्राध्यापक र डाक्टरहरुले दिए प्रधानमन्त्रीलाई धन्यवाद
त्रिविमा मेरिटोक्रेसी लागु गरेकोमा प्राध्यापक र डाक्टरहरुले दिए प्रधानमन्त्रीलाई धन्यवाद भुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिक रूपमा धन्यवाद व्यक्त गरेका छन्।
साढे १४ लाख बढी बालबालिकालाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिईंदै
साढे १४ लाख बढी बालबालिकालाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिईंदै सरकारले चालु आर्थिक बर्ष भित्र थप अर्को खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी जेठ असार भित्र यसअघि छुटेका साढे १४ लाख बढी बालबालिकाहरुलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको हो ।
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार भारतीय राजदूतावास, काठमाण्डाैले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।
स्वास्थ्यको ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम पनि संशोधन
स्वास्थ्यको ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम पनि संशोधन छिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ। वर्षमान पुन नयाँ मन्त्री भएर आएपछि अर्थ मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको हो।
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम, छुट खोप पनि दिइने सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम : आज देखि सरकारी बाहेकका अस्पताल उपचार गर्दा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने
स्वास्थ्य बीमा कार्यक्रम : आज देखि सरकारी बाहेकका अस्पताल उपचार गर्दा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले बीमा कार्यक्रम लागू भएका सरकारी बाहेकका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशत रकम आफैले तिर्नु पर्ने भएको छ ।
Weather Update