Swasthya Awaj
हस्पिटलको ‘स्ट्यान्डर्ड’ तोकौं,  त्यसअनुसार मूल्य लिने बनाउँ : स्वास्थ्यमन्त्री यादव
हस्पिटलको ‘स्ट्यान्डर्ड’ तोकौं, त्यसअनुसार मूल्य लिने बनाउँ : स्वास्थ्यमन्त्री यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निपजी अस्पतालको ‘स्ट्यान्डर्ड’ तोक्नुपर्ने बताएका छन्। त्यही अनुसारको शुल्क लिन पाउने व्यवस्था गर्नुपर्ने उनले बताएका हुन्। 
२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरीय स्वास्थ्य सेवा र दिगो सुधारको लागि कूल बजेटको कम्तीमा १० प्रतिशत बजेट छट्याउनुपर्ने थियो तर यो वर्ष ४ दशमलव ९२ प्रतिशत छुट्याएको अवस्था छ । स्वास्थ्य सूचकमा उल्लेखनीय प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । केही सूचकमा सुधार देखिन्छ ।
बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा
बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मञ्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपागङ्ता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बीमावापतको प्रिमियम तिरेको हो ।
अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छः उपप्रधानमन्त्री यादव
अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छः उपप्रधानमन्त्री यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताए। शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक लीलाविक्रम थापाकाअनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको...
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधाको अवार्ड वितरण (सूची सहित)
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधाको अवार्ड वितरण (सूची सहित) स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनमा १० विदाको अवार्ड वितरण भएको छ । सम्मेलनको आज अन्तिम दिन समापन समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड वितरण गरेका हुन् ।
एनपीएलका २ प्रयोगशाला एनएबीएलबाट प्रमाणिकरण, परीक्षण अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य
एनपीएलका २ प्रयोगशाला एनएबीएलबाट प्रमाणिकरण, परीक्षण अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य नेशनल प्याथ ल्याब (एनपीएल) का बुटवल र काठमाडौंका प्रयोगशाला नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरिज् (एनएबीएल) बाट प्रमाणिकरण भएका छन् । एनएबीएल भनेको प्रयोगशाला प्रमाणिकरण गर्ने भारत सरकारको संस्था हो।
‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले लिए सेवा
‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले लिए सेवा त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित ‘पोइजन सूचना केन्द्र’ बाट ११० जनाले सेवा लिएका छन् । विगत ४ महिना अघिदेखि सञ्चालनमा आएको सेन्टरबाट  विष सेवन गरेका ११० जना बिरामीबाट स्वास्थ्यकर्मीले परामर्श लिएका हुन् 
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक, ४३ जनालाई कारबाही सिफारिस प्रतिवेदनले थुप्रै त्रुटि औल्याउनुको साथै उच्च तहका पदाधिकारीहरुमाथि ६ वर्षअघि नै दोषि देखिएका ४३ जनाका कारबाही नगरी प्रतिवेदन गोप्य राखेर सरकारले कारबाही सिफारिस गरेकाहरुलाई जोगाएर राखेको थियो। अहिले प्रतिवेदन सार्वजनिक भए पनि कारबाही हुनेमा भने शंका उत्पन्न भएको चिकित्सा क्षेत्रका विज्ञहरु बताउँछन्।
Weather Update