Swasthya Awaj
वैज्ञानिक अनुसन्धान विना समृद्धि, विकास र समाजवादको कल्पना समेत गर्न सकिदैन : उप प्रधानमन्त्री यादव
वैज्ञानिक अनुसन्धान विना समृद्धि, विकास र समाजवादको कल्पना समेत गर्न सकिदैन : उप प्रधानमन्त्री यादव स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताए। उनले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने पनि बताए।
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन छ बर्ष पछि सार्वजनिक (प्रतिबेदन सहित)
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन छ बर्ष पछि सार्वजनिक (प्रतिबेदन सहित) मन्त्रालयले प्रतिवेदनमा औल्याइएका विषयबस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ ।
नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह
नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न आग्रह गरेका छन् ।
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन चिकित्सकको सुझाव
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन चिकित्सकको सुझाव सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने/लगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएउने गरेको पाइन्छ ।
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनः निर्माण सम्पन्न
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनः निर्माण सम्पन्न अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी , पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुले अब जेष्ठ नागरिकका लागि ‘ट्युस्डे क्लिनिक’ सञ्चालन गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जेष्ठ नागरिकलाई सहज सेवा उपलव्ध गराउन ‘ट्युस्डे क्लिनिक’ (मंगलबार क्लिनिक) सञ्चालन गर्न आफ्नो सेवा प्रदायक संस्थाहरुलाई परिपत्र गरेको छ ।
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै जीवन विकास लघुवित्त संस्थाले रु दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो ।
विश्व सूचीको तेस्रो स्थानमा काठमाडौंको अस्वस्थकरको वायु
विश्व सूचीको तेस्रो स्थानमा काठमाडौंको अस्वस्थकरको वायु विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।
Weather Update