Swasthya Awaj
स्वास्थ्य मन्त्री यादवलाई एमालेले बुझायो १५ बुदे ध्यानाकर्षण पत्र ।। (पत्र सहित)
स्वास्थ्य मन्त्री यादवलाई एमालेले बुझायो १५ बुदे ध्यानाकर्षण पत्र ।। (पत्र सहित) एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल आज दिउसो स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री यादव समक्ष १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ?
अमेरिकामा मान्छेमा बर्ड फ्लू पुष्टि, नेपालमा सजग हुन किन जरुरी ? सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ। सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो ।
बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ
बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार एमालेबाट स्वास्थ्यमन्त्री श्रेष्ठसहित चार जना मन्त्रीहरुले सपथ लिएका छन् ।
स्वास्थ्यकर्मी युनियनको सुझाव: छुट्टै 'संघीय स्वास्थ्य ऐन' होइन 'एकीकृत स्वास्थ्य सेवा ऐन' ल्याउन उपयुक्त
स्वास्थ्यकर्मी युनियनको सुझाव: छुट्टै 'संघीय स्वास्थ्य ऐन' होइन 'एकीकृत स्वास्थ्य सेवा ऐन' ल्याउन उपयुक्त नेपाल स्वास्थ्यकर्मी युनियनले स्वास्थ्य क्षेत्रमा तीन तहका सरकार अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई समेट्ने गरी छुट्टै एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन उपयुक्त हुने सुझाव दिएको छ।
राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रममा उल्लेख्य काम गरेका १५ पालिका सम्मानित
राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रममा उल्लेख्य काम गरेका १५ पालिका सम्मानित राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम र आम औषधि सेवन अभियान कार्यक्रममा विगतकाे अभियानमा राम्रो भुमिका निभाएकाे भन्दै १५ पालिका सम्मानित भएका हुन् ।
डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’
डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि सकृय रहि विशिष्ट योगदान गरेवापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।
अर्थले स्वास्थ्यलाई सोध्यो ‘अनिवार्य दायित्वको तलब भत्ता किन बजेट सीमाभित्र प्रस्ताव गर्न नसकेको ?
अर्थले स्वास्थ्यलाई सोध्यो ‘अनिवार्य दायित्वको तलब भत्ता किन बजेट सीमाभित्र प्रस्ताव गर्न नसकेको ? अर्थ मन्त्रालयसँग थप १ अर्ब बढी रकम माग गरेकोमा अर्थले चार प्रश्न तेर्स्याएको छ ।
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।
स्वास्थ्यका ११ जना उच्च अधिकारी सह-सचिवमा बढुवा, को-को भए बढुवा
स्वास्थ्यका ११ जना उच्च अधिकारी सह-सचिवमा बढुवा, को-को भए बढुवा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
Weather Update