बीपी क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइराला घुससहित पक्राउ
आइतबार, साउन ६, २०८१
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस रकमसहित पक्राउ परेकी छन्।
निरोगी नेपाल यो सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री ओली
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने बताएका छन् । प्रतिनिधि सभामा आज विश्वासको मत लिने क्रममा उनले सरकारको पाँच प्राथमिकता सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन् ।
‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौँ विश्वविद्यालय
शनिबार, साउन ५, २०८१
स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ ।
काठमाडौं उपत्यकाका घरघर पुगेर पोलियो खोप खुवाइँदै
शनिबार, साउन ५, २०८१
सरकारले विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा चार दिन विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
स्वास्थ्य बीमाको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री ओलीलाई एमालेको सुझाव
शुक्रबार, साउन ४, २०८१
प्रमुख सत्ता घटक नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीको पार्टीका विभिन्न विभागले तयार पारेको सुझाव पेश गर्ने क्रममा स्वास्थ्य बीमालाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिइएको हो...
तत्काल विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, साउन ४, २०८१
पोलियो मुक्त घोषणा भएको १४ वर्षपछि काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस
शुक्रबार, साउन ४, २०८१
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
शुक्रबार, साउन ४, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेका बृद्ध बिरामीको मृत्यु
बिहीबार, साउन ३, २०८१
भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।