Swasthya Awaj
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
‘नियुक्ती भयो’ भनिएको मेडिकल काउन्सिलको ६ सदस्य पद ‘खाली’ नै !
‘नियुक्ती भयो’ भनिएको मेडिकल काउन्सिलको ६ सदस्य पद ‘खाली’ नै ! गत २४ जेठको मन्त्रिपरिषद् बैठक सकिएपछि बेलुका तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप यादवले नेपाल मेडिकल काउन्सिलमा रिक्त छ जना सदस्य पदमा नियुक्त भएको बताएका थिए । सोही अनुसार सञ्चारमाध्यमहरुमा समाचार समेत सार्वजनिक भइसकेको थियो । तर त्यो नियुक्ति बीचमै रोकिएको बुझिएको छ ।
जाँदा जाँदै प्रचण्डले गरे चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनित, कार्यकारी समितिमा पनि लगियो
जाँदा जाँदै प्रचण्डले गरे चिकित्सा शिक्षा आयोगमा दुई सदस्य मनोनित, कार्यकारी समितिमा पनि लगियो निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चिकित्सा शिक्षा आयोगमा दुई जना सदस्य मनोनित गरेका छन् । उनले मनोनित गरेका ती दुई सदस्यहरुलाई आयोगको कार्यकारी समितिमा समेत सदस्य बनाएको बुझिएको छ ।
पद सम्हाल्ने वित्तिकै स्वास्थ्य मन्त्रीको महत्वकांक्षी बाचा
पद सम्हाल्ने वित्तिकै स्वास्थ्य मन्त्रीको महत्वकांक्षी बाचा नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदाभार ग्रहण गरेकै दिन आफ्ना लम्बेतान योजना सुनाउनुभएको छ । पहिलो पटक मन्त्री पदमा नियुक्त हुनुभएका पौडेलले स्वास्थ्य क्षेत्रको कायापलट गर्ने  भन्दै महत्कांक्षी योजना समेत सुनाउनुभयो । 
नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीहरुलाई भने, ‘उत्साह बोकेर आएको छु साथ दिनुहोला’
नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीहरुलाई भने, ‘उत्साह बोकेर आएको छु साथ दिनुहोला’ नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा आफू उत्साहका साथ आएको भन्दै आफ्नो उत्साहलाई साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् । पदवहाली पछि कर्मचारीसंग परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले भने, ‘देशमा सबै तिर निरासा छ, केही गरेको सन्देश छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन...
स्वास्थ्य मन्त्री पौडेलको स्वागत तथा पदवहाली : लिएनन् बुके, लगाएनन् खादा र माला
स्वास्थ्य मन्त्री पौडेलको स्वागत तथा पदवहाली : लिएनन् बुके, लगाएनन् खादा र माला शुभ कार्यमा होस् या कार्यप्रारम्भ गर्दा शुभकामनासंगै खादा र माला लगाइदिने नेपाली समाजमा प्रचलन नै छ । तर सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भई रामशाह पथस्थित मन्त्रालयमा कार्यभार सम्हाल्न आएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको गलामा भने न खादा थियो न त माला नै ।
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप सहित २२ सदस्यीय मन्त्रीको सपथ
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप सहित २२ सदस्यीय मन्त्रीको सपथ स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन्।
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसको भागमा प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबार ११ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भइसकेको छ । राष्ट्रपति कार्यालयका अनुसार सोमबार ११ बजे प्रधानमन्त्रीका रुपमा ओलीले सपथ लिएका छन् । त्यहीँ अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा कार्यक्रम तय गरेको हो ।
Weather Update