चिकित्सा शिक्षा आयोगले प्राबिधिक समस्याका कारण रद्ध गरेको नतिजा संसोधन पश्चात प्रकाशन ।
चिकित्सा शिक्षाले स्नातकोत्तर तहको मिति २०८० चैत्र ५ गते प्रकाशन गरेको खुला समूहको पहिलो चरणको म्याचिङ तथा भर्ना सम्बन्धी नतिजामा प्राविधिक समस्या देखिएको भनि अर्को सूचना प्रकाशन नभएसम्मका लागि उक्त नतिजा स्थगित गरेको थियो । प्राबिधिक समस्याका कारण रद्ध गरिएको नतिजा संशोधिन गरि यथाशीघ्र नतिजा प्रकाशन गर्ने आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनी कुमार झाले बताए अनुसार (पीजी) को खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक गरेको छ। आयोगले सरकारीतर्फको दोस्रो म्याचिङ र विदेशी विद्यार्थीको दुबै म्याचिङपछि खुलातर्फको सिटको नतिजा प्रकाशित गरेको हो।
भर्ना चैत ६ गते १० बजेदेखि चैत १४ गते ५ बजेभित्र हुने समय तोकिएको छ। सूची यसप्रकार रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ७, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्