राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २३औँ कलेजो प्रत्यारोपण, बिरामी डिस्चार्ज
-1712851043.png)
भक्तपुर: भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको २३औँ कलेजो प्रत्यारोपण सफल भएको छ । कलेजो प्रत्यारोपण गरेका बिरामी बिहीबार डिस्चार्ज भएका हुन् ।
सिन्धुपाल्चोकका ५५ वर्षीय पुरुषको १० दिन अगाडि कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई उनकी २३ छोरीले कलेजो दान दिएकी थिइन् ।
यस वर्ष मात्रै केन्द्रमा १३ जनाको कलेजो प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। केन्द्रमा संसारमा न्यून शुल्कमा कलेजो प्रत्यारोपण भइरहेको डा.श्रेष्ठको दावी छ ।
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८० २१:४२
प्रतिक्रिया दिनुहोस्