स्वास्थ्यका एघारौँ तहका १७ जना कर्मचारीको पदस्थापन तथा जिम्मेवारी हेरफेर

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १७ जना ११औं तहका कर्मचारीको पदस्थापना र जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै केहीको जिम्मेवारी हेरफेर र केही पदस्थापन गरेका हुन् ।
मन्त्रालयका अनुसार हालै एघारोँ तहमा बढुवा भएका १२ जनाको पदस्थापन, ४ जनालाई कामकाज र दुई जनाको नयाँ जिम्मेवारी तोकिएको छ ।
सो अनुसार ट्रमा सेन्टरमा १०औं तहका डा. प्रमोद कुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी तोकिएको छ ।
अरु को कहाँ ? हेर्नुहोस सूची
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १८:१४
प्रतिक्रिया दिनुहोस्