Swasthya Awaj
स्वास्थ्यका दशौं र नवौं तहका १० जनाको सरुवा र पदस्थापन

 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ। मन्त्रालयले १०औं र ९औं तहमा कार्यरत कर्मचारीहरुको सरुवा, पदस्थापन र कामकाजमा खटाएको हो।

मन्त्रालयको आइतबारको निर्णय अनुसार ती दश कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update