Swasthya Awaj
नर्सिङ तर्फको २०८१ सालमा हुने लाईसेन्स परीक्षाको बार्षिक तालिका सार्वजनिक

काठमाण्डौः नेपाल नर्सिङ काउन्सिलले बि.सं. २०८१ सालमा हुने प्रमाण पत्र तह (पीसीएल) र बीएस्सी नर्सिङ, वीएमएस तथा विशेषज्ञ नर्सिङ तर्फको परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ ।  

काउन्सिलको परीक्षा समितिका अनुसार पीसीएल र बीएस्सी नर्सिङ तर्फ १५ असार, १० कात्तिक र १० फागुन गरी २०८१ सालमा तीन पटक परीक्षा हुनेछ । यस्तै विशेषज्ञ नर्सिङ र बीएमएस तर्फको परीक्षा भने एक पटक मात्रै अर्थात १८ असारमा हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update