चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ७५ बुँदे मार्ग दर्शन
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायलाई आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयन सम्वन्धी ७५ बुँदे मार्गदर्शन पठाएको छ ।
मन्त्रालयले बजेटले लिएका उदेश्य प्राप्तिको लागि उपलव्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्ने समेत विश्वास लिएको जनाएको छ ।
यस्तो छ बजेट कार्यान्वयन सम्वन्धी मार्गदर्शन
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ ०६:५८
प्रतिक्रिया दिनुहोस्