Swasthya Awaj
स्वास्थ्य विमाले आज सेवा प्रदायक स्वास्थ्य संस्थाको भुक्तानी दिन बाँकी रकम भुक्तानी गर्यो

काठमाडौंः स्वास्थ्य बिमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थालाई ३ अरब २१ करोड ५७ लाख ७४ हजार बढि रकम भुक्तानी दिएको छ । यसले तलब खुवाउन समेत कठिन भएका स्वास्थ्य संस्थाहरुलाई ठुलो राहत भएको छ । आज सबैको खातामा जम्मा भएको छ । 

कसको खातामा कति गयो ?

        

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update