Swasthya Awaj
स्नातक तह एकीकृत प्रवेश परीक्षाको पहिलो म्याचिङ नतिजा तथा भर्नासूची सूची आयोगद्धारा प्रकाशन

भक्तपुरः चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षाको छात्रवृत्ति तर्फको विद्यार्थी भर्ना सूची प्रकाशित गरेको छ । 
आयोगले  २०८१ भदौ १ देखि ५ गतेसम्म सञ्चालन भएको एकीकृत प्रवेश परीक्षाको पहिलो म्याचिङ नतिजा एवं भर्नासूची प्रकाशित गरेको हो । भर्नासम्बन्धि कार्यतालिका अनुसार कार्तिक ९ देखि सुरु भई कार्तिक १४ गतेसम्म भर्ना गर्न सकिनेछ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update