Swasthya Awaj
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबार देखि अत्यावश्यक बाहेक अन्य कुनै भेटघाट र कार्यक्रममा रोकिएको थियो  । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update