Swasthya Awaj

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक गरेको छ।  आयोगले सरकारीतर्फको दोस्रो  म्याचिङ र विदेशी विद्यार्थीको दुबै म्याचिङपछि खुलातर्फको सिटको नतिजा प्रकाशित गरेको हो।

chikitsa-shiksha-aayog16471054541682959858-1710766443-1710837007.png
भर्ना चैत ६ गते १० बजेदेखि चैत १३ गते ५ बजेभित्र हुने समय तोकिएको छ। सूची यसप्रकार रहेको छ :

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update