मंकीपक्सको खोपलाई डब्ल्यूएचओले दियो मन्जुरी
आइतबार, भदौ ३०, २०८१
काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण
बिहीबार, भदौ २७, २०८१
काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरका १ सय ६६ जना, काठमाडौँ ६ सय ८७ जना र भक्तपुर १ सय ५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
नेपालमा अङ्गदान कानुनको नयाँ फैसलाः सम्भावनाको ढोका कि बेतिथिको बाटो ?
शुक्रबार, भदौ २१, २०८१
सर्वोच्च अदालतले अङ्गदानसम्बन्धी कानुन परिमार्जन गर्दै यसलाई तोकिएका नातेदारहरूबीच मात्रै सीमित नराख्न फैसला सुनाएपछि यसको दूरगामी फाइदा र बेफाइदाबारे बहस सुरु भएको छ।
सरकारको सार्वजनिक बिदामा अस्पताल संचालनको निर्णयमा बिबाद भए पछि डा. प्रकाश बुढाथोकीलाई प्रश्न? तपाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता कि चिकित्सक संघको उपाध्यक्ष?
बुधबार, भदौ १९, २०८१
अस्पतालमा बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने परिपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। कार्यालयको पत्रपछि स्वास्थ्य मन्त्रालयले सार्वजनिक विदाका दिनमा पनि स्वास्थ्य सेवा सुचारु गर्न मातहतका निकाय र अस्पताललाई परिपत्र गरेको हो।
हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण ?
बुधबार, वैशाख ५, २०८१
हिमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत विकृति हो । हाम्रो शरीरले घाउचोट लागेमा समयमा रगत जमेर घाउ ठीक हुन मद्दत गर्ने तत्व हुन्छ ।