ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बुधबार, वैशाख १२, २०८१
पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।
गोरखामा शल्यक्रिया गरेर निकालियो पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको बोत्तल
सोमबार, वैशाख १०, २०८१
गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ ।
दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा
बिहीबार, वैशाख ६, २०८१
सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
बुधबार, वैशाख ५, २०८१
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् ।
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
बुधबार, वैशाख ५, २०८१
‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताउनुभयो । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उहाँले बताउनुभयो ।
एम्बुलेन्स खरिदका लागि महायज्ञ
मंगलबार, वैशाख ४, २०८१
देवी भगवती मन्दिर संरक्षण समिति तथा मङ्गला युथ क्लबको आयोजनामा यही वैशाख ८ गतेदेखि १६ गते सम्म सञ्चालन गर्न लागिएको ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस– २०८१ को तयारीलाई तीव्र पारिएको छ।
रुपा अस्पताल २५ शैय्यामा स्तरोन्नती हुँदैं, एक महिनामा स्वास्थ्य बीमा सुरु गर्ने सम्झौता
मंगलबार, वैशाख ४, २०८१
अस्पतालमा दैनिक ९० जना हाराहारीमा ओपीडीमा बिरामी आउने गरेका छन् भने अस्पतालले पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिएको छ ।
गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन
मंगलबार, वैशाख ४, २०८१
स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो ।
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन
शुक्रबार, चैत ३०, २०८०
पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो ।
छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय
बिहीबार, चैत २९, २०८०
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रायल र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।