कर्मचारीको हकहीतमा बोल्दा युनियनको अध्यक्षलाई निलम्बनको तयारीमा प्रतिष्ठान
बिहीबार, असार २०, २०८१
२२ बुदे मागको सम्बोधननै नगरी भागे उपकुलपति रावल
मंगलबार, असार १८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भित्र रहेका तमाम विकृति विरुद्ध ध्यानाकर्षण गराउदै नेपाल दरुण दल जुम्ला र नेपाल विद्यार्थी संघ जुम्लाले उपकुलपति डा.मंगल रावललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रलाई वेवास्था गर्दै उपकुलपति रावल मंगलवार विहानै जिल्ला छोडि भागेका छन् । प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गरिएको...
पाँच वर्षदेखि डीपीआरमा सिमित सुर्खेत मेडिकल कलेज
शुक्रबार, असार ७, २०८१
संघीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा निरन्तर समावेश गर्ने आयोजना हो, सुर्खेत मेडिकल कलेज स्थापनाको योजना । हालै संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा समेत यो आयोजना पुनः दोहोरिएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको बुँदा नम्बर २२४ मा सबै नागरिकलाई शिक्षा...
दैलेखमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गरिने
बुधबार, असार ५, २०८१
नारायण नगरपालिका दैलेखले अबदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गर्ने भएको छ ।नारायण नगरपालिकाकी उप मेयर तप्ता थापाले धेरै रोगहरुको कारक तत्व बनेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीबाट नागरिकलाई जोगाउन अबदेखि सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणमा कडाई गरिने बताएकी हुन्।
प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्नः जुम्ला घोषणापत्र जारी
मंगलबार, वैशाख २५, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पहिलो पटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन पश्चात ‘जुम्ला घोषणापत्र’ जारी गरेको प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले बताएका छन ।
हिमाली जिल्लाहरुमा पनि देखिन थाल्य औलोका बिरामीहरु
बिहीबार, वैशाख १३, २०८१
सडक सञ्जालले हिमाली जिल्ला जोडिए पछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ। विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तर्क्रिया विगतमा तराईमा देखिने औलो रोग आजभोली हिमाली जिल्लाहरुमा देखिन थालेको तथ्याङ्क सार्वजनिक गरेको छ।
हुम्लाको सर्केगाडमा २८ वर्षीया सुत्केरीको मृत्यु
सोमबार, वैशाख १०, २०८१
हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ। स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा
सोमबार, वैशाख १०, २०८१
दैलेखका ११ वटै स्थानीय स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुगेको छ । जिल्लाका सबै नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा दिने उद्देश्यले सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको हो ।
जुम्लाकै पहिलो तिला गाउँपालिका पूर्ण खोप घोषणा
शुक्रबार, वैशाख ७, २०८१
जुम्लाको तिला गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । यहाँका आठ वटा स्थानीयतह मध्ये तिलालाई जिल्लाकै पहिलो पालिकाका रुपमा बिहीबार पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
शुक्रबार, वैशाख ७, २०८१
उपचारका लागि आएकी उक्त महिलामा मोलार प्रेग्नेन्सी भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्का बताउँछन्।यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा खड्काको...
स्वास्थ्य कार्यालय दैलेखमा लाखौंका स्वास्थ्य उपकरण प्रयोग बिहीन
बिहीबार, वैशाख ६, २०८१
कोभिड—१९ महामारीका बेला खरिद गरिएका भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्काइएको छ । वि.सं. २०७७ वैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए ।