उपचारका क्रममा महिला मृत्यु प्रकरणमा क्षतिपूर्ति दिन सकिदैंन् : कर्णाली प्रदेश अस्पताल
आइतबार, वैशाख २, २०८१
सुर्खेतमा गर्भपतन गराउनेको संख्या वृद्धि
शनिबार, वैशाख १, २०८१
र्खेत जिल्लामा गर्भपतन गराउनेको संख्या वृद्धि हुँदै गएको छ । सुर्खेत जिल्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गर्भपतन गर्नेको संख्यामा वृद्धि हुदैं गएको पाइएको हो ।
अप्रेसन गर्दा युवतीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनाव
शुक्रबार, चैत ३०, २०८०
अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको भीमाका जेठाजु हर्क बहादुर बलामीले रातोपाटीलाई जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासि शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।’
मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी
बिहीबार, चैत २९, २०८०
जुम्लाको गुठीचौर गाउँपालिका वडा नं. ४ बस्ने एकै घरका ६ जनाले मरेको भेडाको मासु खाँदा बिरामी परेका छन् । जंगलमा विष हुने घाँस खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन् ।
जुम्लाको जम्मा जनसंख्यामध्ये ७६.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
सोमबार, चैत २६, २०८०
जुम्लाको जम्मा जनसंख्या १ लाख १८ हजार ३ सय ४९ जनसंख्या मध्ये ९० हजार ४ सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जस अनुरुप कुल जनसंख्याको ७६.३९ प्रतिशत जनसंख्या आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको रेकर्डमा देखिन्छ ।
२ करोड लागतमा जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने
शनिबार, चैत २४, २०८०
चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ।
सुर्खेतमा क्यान्सरका बिरामी बढ्दैं
शुक्रबार, चैत २३, २०८०
चालु आर्थिक वर्ष २०८०।८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सरका बिरामी फेला परेका हुन् ।
जाजरकोट नलगाड नगरपालिका भित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीबाट तलब नपाएको गुनासो
मंगलबार, चैत २०, २०८०
तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिनुभयो ।
एक महिना बितिसक्दा पनि सुर्खेत अस्पतालमा खटाइएका दुई विशेषज्ञ चिकित्सक गएनन्
शुक्रबार, चैत १६, २०८०
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा खटाइएका कार्डियोलोजिस्ट डा. सुतप यादव र न्युरोलोजिस्ट डा. ओमविक्रम शाह मन्त्रालयले पठाएको १७ भदौंमा प्रदेश अस्पतालमा हाजिर भइसक्नुपर्ने हो । तर, अहिलेसम्म पनि उनीहरु दुवै जना हाजिर भएका छैनन् ।