Swasthya Awaj
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुई वटा भवन निर्माण हुने अस्पताल आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरि भवनको निमार्ण कार्य भइरहेको अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलले बताउनुभयो ।
सगरमाथा क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर सम्पन्न
सगरमाथा क्षेत्रमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर सम्पन्न ष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिनुभयो ।
बीपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले दिने भए पूर्वी पहाडका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा
बीपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले दिने भए पूर्वी पहाडका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय कोशी प्रदेशको सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु भएको हो ।
बिर्तामोडमा कालाजारको संक्रमित फेला
बिर्तामोडमा कालाजारको संक्रमित फेला स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परीक्षणसमेत गरेको छ ।
रोजगारी सिर्जना गर्न इलाममा सेनेटरी प्याड उद्योग
रोजगारी सिर्जना गर्न इलाममा सेनेटरी प्याड उद्योग इलाम नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उद्योगको आज आयोजित एक कार्यक्रमबीच इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गर्नुभयो ।
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए रामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो । उहाँले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिनुभयो । यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् ।
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको आरोपमा तत्कालीन निर्देशक मेहतासहित हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, बजार व्यबस्थापक मनेज कुमार आचार्य विरुद्ध मुद्दा दायर गरेको छ।
उदयपुर जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा बन्द
उदयपुर जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा बन्द उदयपुरको जिल्ला अस्पताल गाईघाटमा सञ्चालित बालरोग विशेषज्ञ सेवा बन्द भएको छ ।
Weather Update