कोहलपुर नगर अस्पतालले विहीबार देखि सुरु गर्यो स्वास्थ्य बीमा कार्यक्रम
बिहीबार, मंसिर ६, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
सोमबार, असोज २१, २०८१
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए।
सर्पदंशका बिरामीले भेरी अस्पतालमा शैय्या भरिभराउ, वैशाख यता १६ जनाको मृत्यु
सोमबार, भदौ ३१, २०८१
नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढेको छ। अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला सर्पले टोकेका बिरामीले भरिन थालेका छन् ।
आजदेखि बाँकेमा कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाइँदै
आइतबार, भदौ ३०, २०८१
बाँकेमा आजदेखि असोज ४ गतेसम्म कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाउन कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताएका छन ।
स्वास्थ्य विमा प्रभावकारी वन्दै :समन्वय अभावले विमा वोर्ड चिन्दैन लुम्बिनी प्रदेश सरकार
आइतबार, भदौ १६, २०८१
स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजक समिति रहने छ भन्ने ब्यबस्था छ । तर पनि यो ब्यवस्थालाई हाल सम्म लुम्बिनी प्रदेशमा कार्यान्वयन हुन सकेको छैन । यसको कार्यान्वयन प्रभाबकारी स्वास्थ्य सेवा बिमा...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन भोलि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने
शुक्रबार, भदौ १४, २०८१
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न...