Swasthya Awaj
नुनले शरीरलाई कसरी असर गर्छ ?
नुनले शरीरलाई कसरी असर गर्छ ? मानिसहरूले नुनको प्रयोग मानव सभ्यताको सुरुदेखि नै गर्दै आएका छन् चाहे त्यो खाना प्रशोधन गर्न होस् वा जोगाउन होस् वा स्वादमा सुधार गर्न होस्।
सर्लाहीमा निःशुल्क सिजेरिएन सेक्सन सँगै बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढे
सर्लाहीमा निःशुल्क सिजेरिएन सेक्सन सँगै बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढे अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताउनुभयो । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन्भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् ।
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ म्याद गुज्रेको औषधि र केमिकल प्रयोग गरेको आरोपमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
सर्लाहीमा क्षयरोगी बढे, मृत्युदर दुई प्रतिशतमा झर्यो ।
सर्लाहीमा क्षयरोगी बढे, मृत्युदर दुई प्रतिशतमा झर्यो । गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् ।
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी, बीपी प्रतिष्ठानको सदस्यमा डा कार्की ज्ञानेन्द्र कार्की नियुक्त गर्ने सरकारको निर्णय
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी, बीपी प्रतिष्ठानको सदस्यमा डा कार्की ज्ञानेन्द्र कार्की नियुक्त गर्ने सरकारको निर्णय बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। 
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री
दक्ष जनशक्तिको प्रतिवद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव : स्वास्थ्यमन्त्री दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए ।
Weather Update