हात्तीपाइले रोग विरुद्धको औषधी सेवनबाट एक जना महिलाको मृत्यु
शुक्रबार, वैशाख २१, २०८१

चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशक पद नियुक्ती प्रक्रियामा पाँच महिना देखि विवादमै
शुक्रबार, वैशाख २१, २०८१

नक्कली प्रमाणपत्र लिएको अभियोगमा स्वास्थ्यकर्मीमाथि मुद्दा दायर
शुक्रबार, वैशाख २१, २०८१
शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोपमा गल्याङ नगरपालिका स्याङ्जा अन्तर्गत सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको एस.एल.सी. तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा नक्कली रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।

चाँगुनारायण नगरपालिकाद्धारा वायू गुणस्तर ब्यवस्थापन कार्ययोजना सार्वजनीक
बिहीबार, वैशाख २०, २०८१
चाँगुनारायण नगरपालिकाको हेल्मेड डाँडामा सोमबार आयोजित एक कार्यक्रमका बीच वायू गुणस्तर ब्यवस्थापन सम्बन्धी कार्ययोजना सार्वजनीक गरिएको हो ।

बाँके जिल्लामा पोलियो र डिपिटीको खोप अभावः १३ हजार बालबालिका खोपबाट वञ्चित ।
बिहीबार, वैशाख २०, २०८१
स्वास्थ्य कार्यालय बाँकेमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोग विरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको छ ।नियमितरुपमा प्रत्येक महिना लगाउनु पर्ने ती खोप जिल्लाका स्वास्थ्य चौकीहरूमा नपुग्दा बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने
बिहीबार, वैशाख २०, २०८१

भक्तपुर अस्पतालद्धारा नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु
मंगलबार, वैशाख १८, २०८१
भक्तपुर अस्पतालले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । पुरानो भवन निकै साँघुरो भएपछि चार तले नयाँ भवनको अण्डरग्राउण्डमा पार्किङ र पानी शुद्धिकरण प्लान्ट सञ्चालनमा ल्याएको अस्पताल श्रोतले जनाएको छ ।

गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गर्ने
मंगलबार, वैशाख १८, २०८१
गोरखाको गण्डकी गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ ।

राष्ट्रसंघका महासचिवद्वारा नेपालले मानव अधिकार, विश्व शान्ति र सुरक्षा एवं दिगो विकासका लक्ष्यहरू प्राप्तिमा नेपालले गरेको योगदानको प्रशंशा
मंगलबार, वैशाख १८, २०८१
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७ औँ बैठकमा भाग लिने सिलसिलामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेसबिच भेट बार्ता भएको छ।