Swasthya Awaj
छायानाथ रारा नगरपालिकाका छ माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई यौनिकता शिक्षा दिने
छायानाथ रारा नगरपालिकाका छ माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई यौनिकता शिक्षा दिने राइट हेअर राइट नाओ र सिडिएस–पार्क नामक संस्थासँगको सहकार्यमा छायानाथ रारा नगरपालिकामा छवटा माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो । यौनिकता सम्बन्धी शिक्षा नहुँदा शारीरिक, मानसिक र शैक्षिक रूपमा परिपक्व नहुँदै विवाह गर्ने, महिलाको प्रजनन स्वास्थ्य अधिकारबारे थाहा नहुने, छाउपडीजस्ता कुप्रथा मान्ने, शारीरिक रूपमा हुने...
महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ?
महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ? महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । 
यौन स्वास्थ्य र यौन शिक्षा
यौन स्वास्थ्य र यौन शिक्षा यौनसँग जोडिएका भावनाहरु, जिम्मेवारीहरु मनुष्यको शरीरको रचना, यौन क्रियाकलाप, प्रजननता, यसको लागि सही उमेर, सुरक्षित यौन, जन्म नियन्त्रण वा यौनमा संयम जस्तो विषयहरुको बारेमा विस्तारसँग बताउने गरिन्छ ।
Weather Update