इजाजतपत्र बिना सञ्चालित अस्पतालको विराटनगर महानगरद्वारा अनुगमन
शुक्रबार, वैशाख ७, २०८१

औषधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योग थपियो, फरच्युना हेल्थकेयरले सुरु गर्यो सिरिन्ज उत्पादन
शुक्रबार, वैशाख ७, २०८१
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं स्वस्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डिजिटल रुपमा उद्योग र त्यसबाट उत्पादित फरच्युना ब्राण्डका सिरिञ्ज सार्वजनिक गरे । ललितपुरको चुनीखेलमा स्थापित उद्योगले ‘फरच्युना’ ब्रान्डमा विभिन्न साईजका गुणस्तरिय सिरिजहरु उत्पादन सुरु गरेको छ ।

कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
शुक्रबार, वैशाख ७, २०८१
उपचारका लागि आएकी उक्त महिलामा मोलार प्रेग्नेन्सी भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्का बताउँछन्।यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा खड्काको...

आन्तरिक प्रतिस्पर्धाबाट एघारौँ तहमा बढुवा हुने चिकित्सक नै भेटिएनन, विभिन्न उपसमूहका छ वटा पद खाली
बुधबार, वैशाख ५, २०८१
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ रिक्त रहेको विभिन्न उप समूहको ६ पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट चिकित्सकहरुको बढुवा गर्ने प्रक्रिया अघि बढाएको थियो तर आयोग सफल हुन सकेन ।

राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा
मंगलबार, वैशाख ४, २०८१
प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले सरकारले केन्द्रवाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फवाट पनि खर्च गरेर जेष्ठ नागरीकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताउनु भयो ।
-1712938534.png)
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव
मंगलबार, वैशाख ४, २०८१
सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनु उचित नभएको बताउनुभएको छ । सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्ने छाता ऐन ल्याउन लागेको चर्चा भएको धेरै भइसक्यो।
-1713170295.png)
साढे १४ लाख बढी बालबालिकालाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिईंदै
सोमबार, वैशाख ३, २०८१
सरकारले चालु आर्थिक बर्ष भित्र थप अर्को खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी जेठ असार भित्र यसअघि छुटेका साढे १४ लाख बढी बालबालिकाहरुलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको हो ।
-1713145163.png)
भारत सरकारद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहार
सोमबार, वैशाख ३, २०८१
भारतीय राजदूतावास, काठमाण्डाैले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ।
-1713101288.png)
स्वास्थ्यको ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम पनि संशोधन
आइतबार, वैशाख २, २०८१
छिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ। वर्षमान पुन नयाँ मन्त्री भएर आएपछि अर्थ मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको हो।

स्वास्थ्य बीमा कार्यक्रम : आज देखि सरकारी बाहेकका अस्पताल उपचार गर्दा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने
आइतबार, वैशाख २, २०८१
स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले बीमा कार्यक्रम लागू भएका सरकारी बाहेकका अस्पतालमा उपचार गर्दा अब २० प्रतिशत रकम आफैले तिर्नु पर्ने भएको छ ।

२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
आइतबार, वैशाख २, २०८१
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरीय स्वास्थ्य सेवा र दिगो सुधारको लागि कूल बजेटको कम्तीमा १० प्रतिशत बजेट छट्याउनुपर्ने थियो तर यो वर्ष ४ दशमलव ९२ प्रतिशत छुट्याएको अवस्था छ । स्वास्थ्य सूचकमा उल्लेखनीय प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । केही सूचकमा सुधार देखिन्छ ।
-1712836800.png)
एनपीएलका २ प्रयोगशाला एनएबीएलबाट प्रमाणिकरण, परीक्षण अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य
बिहीबार, चैत २९, २०८०
नेशनल प्याथ ल्याब (एनपीएल) का बुटवल र काठमाडौंका प्रयोगशाला नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरिज् (एनएबीएल) बाट प्रमाणिकरण भएका छन् । एनएबीएल भनेको प्रयोगशाला प्रमाणिकरण गर्ने भारत सरकारको संस्था हो।
-1712757144.png)
वैज्ञानिक अनुसन्धान विना समृद्धि, विकास र समाजवादको कल्पना समेत गर्न सकिदैन : उप प्रधानमन्त्री यादव
बुधबार, चैत २८, २०८०
स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताए। उनले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने पनि बताए।