
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै
सोमबार, चैत २६, २०८०
हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुई वटा भवन निर्माण हुने अस्पताल आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरि भवनको निमार्ण कार्य भइरहेको अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलले बताउनुभयो ।

नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
सोमबार, चैत २६, २०८०
म्याद गुज्रेको औषधि र केमिकल प्रयोग गरेको आरोपमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
सोमबार, चैत २६, २०८०
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।

नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
सोमबार, चैत २६, २०८०
अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।

साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
सोमबार, चैत २६, २०८०
जीवन विकास लघुवित्त संस्थाले रु दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो ।

जुम्लाको जम्मा जनसंख्यामध्ये ७६.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
सोमबार, चैत २६, २०८०
जुम्लाको जम्मा जनसंख्या १ लाख १८ हजार ३ सय ४९ जनसंख्या मध्ये ९० हजार ४ सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जस अनुरुप कुल जनसंख्याको ७६.३९ प्रतिशत जनसंख्या आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको रेकर्डमा देखिन्छ ।

विश्व सूचीको तेस्रो स्थानमा काठमाडौंको अस्वस्थकरको वायु
सोमबार, चैत २६, २०८०
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।

८१ वर्षीय हजुरबुवाले दिए २१ वर्षीय नातिनीलाई आफ्नो मिर्गौला
सोमबार, चैत २६, २०८०
सप्तरीको राजगढ गाउँपालिका–४ निवासी श्रीगरेसी साहले २१ वर्षीया नातिनी सोनी कुमारी साहलाई मिर्गाैला दान गर्नुभएको हो ।

नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण
आइतबार, चैत २५, २०८०
५० वर्षको स्वर्ण महोत्सवमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थापना कालदेखि अहिलेसम्म अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण र सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिएकोछ ।