कञ्चनपुरको गड्डाचौकी सीमा नाकाकाे हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
मंगलबार, वैशाख २५, २०८१
गेटा आँखा अस्पतालमा नौ महिनामा सत्र हजारको आँखाको शल्यक्रिया
मंगलबार, वैशाख ११, २०८१
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ ।
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
मंगलबार, वैशाख ११, २०८१
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिनुभयो ।
भजनी र लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ
सोमबार, वैशाख १०, २०८१
कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरुआत गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि सन् २०२६ मार्चसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग हुन्छ : प्रधानमन्त्री दाहाल
आइतबार, वैशाख ९, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सहयोग हुने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताएका हुन् ।
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
शुक्रबार, वैशाख ७, २०८१
बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो ।
धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै ।
शुक्रबार, चैत २३, २०८०
आव २०७९।८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको छ ।