Swasthya Awaj
नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह
नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले नसर्ने रोग र जलवायु परिवर्तनका कारण हुने रोगका विषयमा अनुसन्धान गर्न आग्रह गरेका छन् ।
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय
प्रादेशिक अस्पतालहरूमा १२ घण्टा ओपीडी सेवा दिने गण्डकीका मुख्यमन्त्रीको निर्णय गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले जिल्ला अस्पतालमा ओपीडी सेवा बिहान ७ देखि बेलुका ७ बजेसम्म दिने निर्णय गरेका छन् ।
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै
गरिब तथा विपन्न समुदायलक्षित जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउँदै हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुई वटा भवन निर्माण हुने अस्पताल आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरि भवनको निमार्ण कार्य भइरहेको अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलले बताउनुभयो ।
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ म्याद गुज्रेको औषधि र केमिकल प्रयोग गरेको आरोपमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह
स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा  कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन।
नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण
नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश, ३४ लाख बढीको आँखा परीक्षण ५० वर्षको स्वर्ण महोत्सवमा पत्रकार सम्मेलन आयोजना गर्दै स्थापना कालदेखि अहिलेसम्म अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण र सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिएकोछ । 
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम
विपन्न नागरिकको उपचार सेवामा पहुँच बढाउँदै स्वास्थ्य बीमा कार्यक्रम बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले चिकित्सक र अस्पतालको मुख नदेखेका गरिबी, विपन्न परिवारलाई बीमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो । “गरिब दिन दुःखीलाई उपचारको माध्यम बीमा कार्यक्रम रहेको छ” उहाँले भन्नुभयो, “बिमालाई अझ प्रभावकारी कार्यन्वयन गरी सबैलाई समेटनुपर्दछ ।”
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री गगन थापा पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उहाँको भनाइ थियो ।
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन
महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सम्मेलन ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।
बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ
बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए। 'त्यो काठमाडौंकै विषय भएकाले उहाँहरू आउनुभएको थियो। अवरोध गर्नेहरुलाई उहाँहरूले नै लिएर जानुभयो,' डिएसपी भण्डारीले भने। 
एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
एक सर्वेक्षण अनुसारः ७० प्रतिशत नेपाली सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् । पछिल्लो पटक नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)ले त नागरिक माझ सर्वेक्षण नै गराएको छ । जसमा ७० प्रतिशत नागरिक सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु पर्ने पक्षमा देखिएका छन् ।
Weather Update