Swasthya Awaj
राष्ट्रिय किसान आयोगद्धारा महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग
राष्ट्रिय किसान आयोगद्धारा महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग राष्ट्रिय किसान आयोगले महिला किसानलाई सुत्केरी भत्ता उपलब्ध गराउन माग गरेको छ । आयोगले आज सुर्खेतमा किसान सूचीकृतको प्रभावकारी कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तरक्रिया आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य टेकबहादुर बोगटीले कर्मचारीले सुत्केरी बिदा र अन्य सुविधा पाएजस्तै महिला किसानले पनि सुत्केरी भत्तासँगै सरकारी सुविधा पाउने व्यवस्था...
आगामी पुस ४ गतेदेखि फर्मासिष्टले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू
आगामी पुस ४ गतेदेखि फर्मासिष्टले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नाम सहितको सेतो एप्रोन अनिवार्य लगाउनु पर्ने...
देशभर जापानिज इन्सेफलाइटिसबाट २०२४ मा २३ जनाको मृत्यु
देशभर जापानिज इन्सेफलाइटिसबाट २०२४ मा २३ जनाको मृत्यु परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८० जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीमा ४ जना, कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा २।२ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, रुपन्देही, पाल्पा, चितवन, काठमाडौँ, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’मा फेलोसिप कार्यक्रम सञ्चालन गर्न अनुमति
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’मा फेलोसिप कार्यक्रम सञ्चालन गर्न अनुमति मिर्गौला प्रत्यारोपणका लागि चर्चित सरकारी अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब क्लिनिकल फेलोसिप कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।नेपाल मेडिकल काउन्सिलको स्विकृति पछि केन्द्रले यसैवर्ष देखि ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’ विषयको फेलोसिप सञ्चालन गर्ने भएको हो ।
५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित
५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश संघीयतामा गएसँगै ७५३ स्थानीय तहमा भ्रष्टाचार बढेको आँकडा सार्वजनिक गरेको छ । आयोगमा दर्ता भएका कुल उजुरीमध्ये स्थानीय तहका विभिन्न विषय/क्षेत्रसँग सम्बन्धित उजुरी धेरै रहेको आयोगले जनाएको छ ।
सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला (पूर्णपाठसहित)
सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला (पूर्णपाठसहित) सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार सर्वोच्चले सजाय समेत सुनाएको छ । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । 
विपदबाट उद्धार गरिएका घाइते र बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
विपदबाट उद्धार गरिएका घाइते र बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन देखि परेको अबिरल बर्षा र त्यसपछि आएको बाढी पहिरो सहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा निशुल्क उपचारको व्यवस्था गर्न भनिएको छ ।
भोलिदेखि हुने भनिएको ओसीएमसीको प्रथम राष्ट्रिय सम्मेलन स्थगित
भोलिदेखि हुने भनिएको ओसीएमसीको प्रथम राष्ट्रिय सम्मेलन स्थगित भोलि देखि सुरु हुने भनिएको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को प्रथम राष्ट्रिय सम्मेलन स्थगित भएको भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ र १४ असोजका लागि यो सम्मेलन तय गरेको थियो ।
फार्मेसी क्षेत्रका समस्या समाधान गर्न दलका नेताहरूको प्रतिबद्धता
फार्मेसी क्षेत्रका समस्या समाधान गर्न दलका नेताहरूको प्रतिबद्धता विभिन्न राजनीतिक दलका नेताहरूले फार्मेसी क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । विश्व फार्मेसी दिवसका अवसरमा बुधबार नेपाल फार्मेसी संघले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
देशभर ९५ जनामा हैजा संक्रमण पुष्टि
देशभर ९५ जनामा हैजा संक्रमण पुष्टि देशभर गत साउनयता ९५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।
अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल, महत्वपूर्ण  सात बिषयमा सहमती
अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल, महत्वपूर्ण सात बिषयमा सहमती उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसिहत मन्त्रालयका पदाधिकारीहरुबीच छलफल भएको छ। भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउने विषयमा पनि लामो छलफल भएको थियो। अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा...
Weather Update